महाअष्टमीको दिन आज देशका हिमाली क्षेत्र तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसमेत हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम छ। यसका कारण हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ भने […]