सेनाको स्पष्टोक्ति : नेपाली सेनाले राजनीति गर्दैन

३१ असोज, काठमाडौं । नेपाली सेनाले आफूहरू राजनीति नगर्ने प्रष्ट पारेको छ । शुक्रबार जेनजी आन्दोलनपछिको अवस्थाबारे जानकारी दिन नेपाली सेनाले आयोजना गरेको पत्रकार सम्मेलनमा सेनाका उपरथी अनुपजंग थापाले सेनाले राजनीति नगर्ने दाबी गरेका हुन् । 'यो …