१७ वर्षमुनिको राष्ट्रिय पुरुष फुटबल टोलीका लागि  ६० खेलाडी छानिए

१७ वर्षमुनिको राष्ट्रिय पुरुष फुटबल टोलीका लागि पहिलो चरणमा ६० खेलाडी छनोट भएका छन् । अखिल नेपाल फुटबल सङ्घ एन्फाले  पहिलो चरणको बन्द प्रशिक्षणका लागि ६० खेलाडी छनोट भएको जनाएको छ ।एन्फाले १७ वर्षमुनिको साफ च्याम्पियनसिप र एएफसी एसियन कप छनोटका लागि खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरेको हो। एन्फाले टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठलाई नियुक्त गरिसकेको छ । श्रीलङ्कामा आउँदो सेप्टेम्बर ५ देखि सुरु हुने साफ १७ वर्षमुनिको च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा परेको छ  ।नेप

सम्बन्धित सामग्री

राष्ट्रिय फुटबल टोली म्यानमार पुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोली घरेलु टोलीसँगको दूई मैत्रीपूर्ण खेलका लागि म्यानमार पुगेकोछ । नेपाली टोली मंगलबार दिउँसो म्यानमार पुगेपछि म्यानमार फुटबल महासङ्घका अधिकारीहरूले याङ्गुन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । टोलीलाई सोमबार अखिल नेपाल फुटबल संघ (एन्फां) ले म्यानमार उड्नुअघि बिदाइ गरेको थियो । नेपालले म्यानमारमा सेप्टेम्बर ८ र ११ […] The post राष्ट्रिय फुटबल टोली म्यानमार पुग्यो first appeared on हाम्रो खेलकुद.

फुटबल टोली थाइल्यान्ड प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – दुई मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय पुरुष फुटबल टोली सोमबार थाइल्यान्ड प्रस्थान गरेका छन् । नेपाली टोली सोमबार दिउँसो त्यसतर्फ प्रस्थान गरेका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीलाई आइतबारै बिदाई गरेको थियो । नेपाल र थाइल्यान्डको राष्ट्रिय टोलीबीच चैत १० गते मैत्रीपूर्ण खेल हुनेछ । त्यस्तै चैत १३ […]

राष्ट्रिय फुटबल टोली थाइल्यान्ड जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – दुई मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय पुरुष फुटबल टोली सोमबार थाइल्यान्ड प्रस्थान गर्ने भएको छ । नेपाल र थाइल्यान्डको राष्ट्रिय टोलीबीच चैत १० गते मैत्रीपूर्ण खेल हुनेछ । त्यस्तै चैत १३ गते राष्ट्रिय टोली र थाइल्यान्डको चोनबुरी एफसीसँग प्रतिस्पर्धा हुनेछ । दवै खेल थाइल्यान्डको चोबुरीमा हुने बताइएको छ । एएफसी एसियन कप […]

नेपालविरुद्ध खेल्न मोरिसस उत्साहित

दक्षिण अफ्रिकी देश मोरिससको राष्ट्रिय पुरुष फुटबल टोली नेपालविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्न सोमबार आइपुगेको छ । मोरिसस र नेपालबीचको खेल आउँदो शनिबार र मंगलबार हुनेछ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा...

कतारमा नेपाली खेलाडीहरु यसरी गरिरहेका छन् अभ्यास

नेपाली राष्ट्रिय पुरुष फुटबल टोली अहिले कतारको राजधानी दोहामा अभ्यास गरिरहेका छन्।

बन्द प्रशिक्षणका लागि राष्ट्रिय फुटबल टोली पोखरामा

कास्की– नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बन्द प्रशिक्षणका लागि पोखरा आएको छ। राष्ट्रिय टोलीका खेलाडी तथा अफिसियलसहितको टोली आज साँझ हवाईमार्गबाट पोखरा आएको हो। भोलिदेखि दुई साता पोखराको अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा बन्द प्रशिक्षण सञ्चालन हुनेछ। नेपाली टोली दक्षिण एशियाली फुटबलको सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनसीपको तयारीमा छ। आगामी अक्टोबर १ देखि १३ तारिखसम्म माल्दिभ्समा सो प्रतियोगिता […]

बन्द प्रशिक्षणका लागि राष्ट्रिय फुटबल टोली पोखरामा

नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बन्द प्रशिक्षणका लागि पोखरा आएको छ । राष्ट्रिय टोलीका खेलाडी तथा अफिसियलसहितको टोली आज साँझ हवाईमार्गबाट पोखरा आएको हो । भोलिदेखि दुई साता पोखराको अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा बन्द प्रशिक्षण सञ्चालन हुनेछ ।    नेपाली टोली दक्षिण एशियाली फुटबलको सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनसीपको तयारीमा छ । आगामी अक्टोबर १ देखि १३ तारिखसम्म माल्दिभ्समा सो प्रतियोगिता हुने तय भएको छ । टोलीलाई पोखरा विमानस्थलमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण

राष्ट्रिय फुटबल टोली बन्द प्रशिक्षणका लागि पोखरामा

नेपाली राष्ट्रिय पुरुष फुटबल टोली प्रशिक्षणका लागि आज साँझ पोखरा पुगेको छ । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल तथा चीनमा सन् २०२३ मा हुने एशियन कपको छनोट चरणको खेलको तयारीमा रहेको राष्ट्रिय फुटबल टोलीले पोखरामा दुई साता बन्द प्रशिक्षण सञ्चालन गर्ने कास्की जिल्ला फुटबल सङ्घले जनाएको छ । पोखरामा राष्ट्रिय टोलीका ३५ खेलाडी र नौ जना अफिसियलसहित ४४ जना रहेको जिल्ला फुटबल सङ्घका महासचिव रमेश कार्कीले जानकारी दिए । टोलीले पोखरा रङ्गशालास्थित फुटबल मैदानमा अभ्यास तथा प्रशिक्षण गर्नेछ । टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन...

राष्ट्रिय फुटबल टोली बन्द प्रशिक्षणका लागि पोखरामा

कास्की / नेपाली राष्ट्रिय पुरुष फुटबल टोली प्रशिक्षणका लागि आज साँझ पोखरा आइपुगेको छ । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल तथा चीनमा सन् २०२३ मा हुने एशियन कपको छनोट चरणको खेलको तयारीमा रहेको राष्ट्रिय फुटबल टोलीले पोखरामा दुई साता बन्द प्रशिक्षण सञ्चालन गर्ने कास्की जिल्ला फुटबल सङ्घले जनाएको छ । पोखरा आएको टोलीलाई... The post राष्ट्रिय फुटबल टोली बन्द प्रशिक्षणका लागि पोखरामा appeared first on Purbeli News.