पोखरा : प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरे। साक्षर प्रदेश घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गण्डकी प्रदेश विद्वानहरुको उद्गमस्थल भन्दै प्रशंसा गर्न भ्याए।
यतिमात्र हैन देउवाले प्रदेशमा जन्मिएका विद्वानहरुको नाम पनि फटाफट भने। देउवाले गण्डकीमा जन्मिएका साहित्यारको लिएका नाम हुन् - लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल, मोतीराम भट्ट।…