भारतको पुणेमा ल खीर डेली आउटलेटको खीर प्रख्यात छ । त्यहाँ न्युट्रेला, ब्राउनी, चकलेट, ओरियो लगायतका फ्लेभरका खीरहरू पाइन्छन् ।
सन् २०१९ मा दाजु शिवांग सूद र बहिनी शिविका सूदले यो आउटलेट खोलेका हुन् । उनीहरूले बनाएको खीर भारतभरि प्रसिद्ध छ ।
शिवांगका अनुसार, सानो छँदा आमाले बनाएको खीर पूरै परिवारले मज्जाले खाने गरेको थियो । सन् २०१७ मा शिविकाले खीरमा एक चम्चा नटेला र ओरियो हालेर ट्राई गरिन् । खीरको स्वाद झन् राम्रो बन्यो ।
उनले आमालाई यो कुरा बताइन् । अनि आमाले गुलाफको पातबाट बनेको...