फोनपेको ‘रिफर एण्ड अर्न’ अफर योजना, एक लाख रुपैयाँ सम्म जित्न सकिने

फोन पे पेमेन्ट सर्विस लिमिटेडले ‘रिफर एण्ड अर्न’ अफर ल्याएको छ। जसमा ‘फोन पे अफर एप’ मा भएको ‘युनिक रिफरल कोड’ प्रयोग गरेर रिफर गर्दा २५ सय सम्मको रिवार्ड प्वाइन्ट जित्न सकिनेछ। साथै दैनिक सबैभन्दा बढी रिफर गर्नेले एक हजार रुपैयाँप्राप्त गर्न सकिन्छ। यस योजनामा २०७८ असार ३१ गतेसम्म सबैभन्दा बढी रिफर गर्नेले १० हजार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

सम्बन्धित सामग्री

‘फोन पे’बाट एकलाख र आईफोन जित्न सकिने

काठमाडौं। ‘फोन पे’ले एक लाख रुपैयाँ र आईफोन जित्न सक्ने अफर ल्याएको छ। पेले ‘रिफर एण्ड अर्न अफर’ सार्वजनिक गरेको हो। योजनाअन्तर्गत यही असार ३१ गतेसम्म सबैभन्दा बढी रिफर गर्ने प्रयोगकर्तामध्ये ३ जनाले गोलप्रथाबाट एक लाख रुपैयाँ जित्न र एक जनाले आईफोन १२ जित्न सक्नेछन्। पे हालसम्म ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थामा आबद्ध भइसकेको छ।