अनुहारको अनावश्यक रौंबाट छुटकारा पाउनका लागि र चिल्लो र मुलायम बनाउनका लागि युवतीका साथै पुरुष पनि अनुहारमा वाक्सको प्रयोग गर्न थालेका छन् । फेसियल वाक्सबाट अनुहार सफा हुन्छ र रौं हट्छ तर यसको असर अनुहारको छालामा पर्छ । जब रौं हटाउनका लागि अनुहारको छालाबाट वाक्सिङ स्ट्रिप तान्नुहुन्छ तब असाध्यै दुख्छ । तसर्थ छालामा बिमिरा आ...