२२० केभी प्रसारणलाइन निर्माणमा अवरोध गर्ने चारजना प्रहरीको नियन्त्रणमा

लमजुङ प्रहरीले लमजुङमा निर्माणधिन २२० केभी राष्ट्रिय प्रसारणलाइन निर्माणमा अवरोध गरेको भन्दै आइतबार ४ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले तार टाँगिरहेको समयमा डोरी काटेको र गाडी तोडफोड गरेपछि दोर्दी...

सम्बन्धित सामग्री

मध्यभोटेकोसीमा चारजना सञ्चालक निर्वाचित

मध्यभोटेकोसी जलविद्युत् आयोजनाको सञ्चालक समितिमा सर्वसाधारणका तर्फबाट चारजना सञ्चालक निर्वाचित भएका छन् । कम्पनीको दसौँ र एघारौँ वार्षिक साधारणसभाले सर्वसाधारण समूहको तर्फबाट रामकुमार थेबे, रमा खड्का, भूमिनन्द अर्याल र गोविन्दप्रसाद पराजुली...

लुकिछिपी यार्चा संकलनमा जाने चारजना पक्राउ

डोल्पाको तोइजुमबाट लुकिछिपी यार्चागुम्बा टिप्न जाने चारजना पक्राउ परेका छन्। यार्चा सिजन खुल्नु अगाडि नै पाटनमा छिर्न खोज्ने चारजनालाई शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको टोली र रामवाण गुल्मको संयुक्त गस्ती टोलीले पक्राउ गरेको...

एआइजी बढुवामा चारजना सिफारिस

नेपाल प्रहरीका चारजना प्रहरी नायब महानिरीक्षक(डिआइजी)हरू अतिरिक्त प्रहरी महानिरीक्षक(एआइजी)मा बढुवा सिफारिस भएका छन्। गृह मन्त्रालयको बढुवा समितिले एआइजी दरबन्दी रिक्त भएको एकसाता नबित्दै सोमबार नै बढुवा सिफारिस गरेको हो।...

सोलुखुम्बुको सदरमुकामबाट गाई काट्ने चारजना पक्राउ

सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा गाई काट्दै गर्दा चारजना पक्राउ परेका छन्।

रौतहटमा नक्कली नोटसहित चारजना पक्राउ

रौतहटमा नक्कली नेपाली नोटसहित चारजना युवक पक्राउ परेका छन् । मेलाको भिडमा नक्कली नोट दिएर सामान खरिद गरेका चारजना युवक पक्राउ परेका हुन ।पक्राउ पर्नेमा बौधीमाई नगरपालिका ४ ईनरवारिका २० वर्षीय संतोष पटेल,  २९ वर्षीय देवनारायण दास, २२ वर्षीय फुल महमद र २४ वर्षीय नौषाद आलम रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका इन्स्पेक्टर दिनेश कुंअरले बताए । दुई दिन अघि नागपञ्चमीको अवसरमा बौधीमाई नगरपालिका ३ जिउताही टोलमा लागेको मेलामा नक्कली नोट दिएर  सामान खरिद गर्दा पसलेले इलाका प्रहरी कार्यालय कोपवा प

काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत फेला

काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत अवस्थामा फेला परेका छन्। गोरखा घर भई हाल तारकेश्वर–२ स्थित पदमसालमा बस्दै आएका दिनेश पाण्डेको परिवारका चारजना मृत फेला परेका जिल्ला प्रहरी...

आज भेटिए जम्मा चारजना कोरोना संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा जम्मा चारजना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ८१७ जनामा गरिएको परीक्षणमा जम्मा चारजना संक्रमित भेटिएका हुन्। आज १८ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने हाल देशभर १७३ जना सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयको विवरणअनुसार हालसम्म देशभर ९५ प्रतिशत जनताले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्।

लागुऔषधसहित रुपन्देहीबाट चारजना पक्राउ

रुपन्देहीमा लागुऔषधसहित चारजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार इलाका प्रहरी कार्यालय बुटबल र प्रहरी चौकी खैरेनीबाट खटिएको संयुक्त प्रहरी टोलीले बुटवल र देवदह क्षेत्रबाट लागुऔषधसहित चारजनालाई पक्राउ...

कांग्रेस महाधिवेशनः कास्की सभापतिमा चारजना आकांक्षी

नेपाली कांग्रेस कास्कीको जिल्ला सभापतिमा चारजना आकांक्षी देखिएका छन्। शुक्रबार हुने १४ औं अधिवेशनका लागि बिहीबार मनोनयन दर्ता हुनेछ।...

नागरिककर्मी खड्कासहित चारजना पुरस्कृत

अधिकारी दम्पतीद्वारा आफ्ना पिता तारानिधि र माता धनमाया अधिकारीको नाममा स्थापित प्रतिष्ठानद्वारा नागरिककर्मी अमर खड्कासहित चारजना पुरस्कृत भएका हुन्। सो प्रतिष्ठानको अक्षयकोषबाट वर्षेनि भाषा, कला, साहित्य, समाजसेवा र पत्रकारितामा सक्रिय व्यक्तिलाई पुरस्कृत...