जग्गा प्राप्ति नहुँदा निर्माण अघि बढेन

बुटवल– बुटवलमा निर्माण गर्ने भनिएको उजिरसिंह रंगशालाको काम अघि बढ्न सकेको छैन । बुटवल उपमहानगरपालिका–१३ सालघारीमा रंगशाला निर्माणका लागि डीपीआर र ईआईए दुवै सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सरकारले सालघारीको जबई मैदानलाई उजिरसिंह रंगशाला बनाउन आर्थिक वर्ष २०७६/०७७ सालदेखि नै बजेट विनियोजन गर्दै आएको थियो । तर वन क्षेत्रको जग्गा प्राप्ति नहुँदा रंगशाला निर्माणका […]