आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डविरुद्ध अहिले खेलिरहेको छ । जितका लागि नेपालले २७५ रनको चुनौती पछ्याउँदै छ ।
२० भदौ, काठमाडौं । नेपालले केन्यासँगको तेश्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा जितका लागि २५६ रनको लक्ष्य पाएको छ । लक्ष्य पछ्याउने क्रममा अहिले नेपालले ब्याटिङ गरिरहेको छ । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोली केन्याले ५० ओभरमा ९ विकेट गुमाउँदै २५५ रन बनाएको छ । केन्याको कोलिन्स ओबुयाले सर्वाधिक ८४ रन बनाए […]
काठमाण्डाै – केन्यासँगको चौथो टी–२० अनतर्राष्ट्रिय क्रिकेट जित्न नेपालले एक सय दुई रनको लक्ष्य पछ्याइरहेको छ ।
नैरोबीको जिमखाना क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको केन्याले २० ओभरमा अलआउट हुँदै एक सय एक रन बनायो । उसका लागि लुकास ओलाउचले ३३, कोलिन्स ओबुयाले २० र शेम ङोचेले १३ रन बनाउनुबाहेक अरूले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ नेपालका सन्दीप लामिछानले पाँच विकेट लिए । यस्तै मोहम्मद आदिल आलमले दुई तथा शाहब आलम र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए ।
आजको खेल जितेमा नेपालल...
भारत र दक्षिण अफ्रिकाबीचको पहिलो एक दिवसीय क्रिकेट दक्षिण अफ्रिकाको पार्लमा भइरहेको छ । जितका लागि भारतले २९७ रनको चुनौती पाएको छ । खेलमा टस जितेर दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा दुई सय ९६ रन बनायो ।
भारतले दोस्रो टेस्टमा इंग्ल्यान्डलाई ४८२ रनको लक्ष्य दिएको छ। इंग्ल्यान्डले तेस्रो दिनमै लक्ष्य पछ्याउँदै ब्याटिङ सुरु गरेको छ। दिनको खेल सकिदा उसले ३ विकेट गुमाउँदा ५३ रन जोडेको छ।
अष्ट्रेलियाको मेलबर्नमा भइरहेको भारत विरुद्धको दोस्रो टेष्ट क्रिकेटमा घरेलु टोलीले कमजोर प्रदर्शन गरेको छ । भारतले जितका लागि मात्र ७० रनको लक्ष्य पछ्याउँदै छ ।