टिकटकले बन्द गरिदियो बालबालिकाका ७३ लाख एकाउन्ट

१३ वर्षभन्दा कम उमेरका बालबालिकाहरुका झण्डै ७३ लाख एकाउन्ट टिकटकले बन्द गरिदिएको छ । यो वर्ष सन् २०२१ को पहिलो त्रैमासिकमा टिकटकले बालबालिकाको भनेर आशंका गरिएको भनिएका लाखौँ एकाउन्ट बन्द गरिदिएको हो । यो संख्या टिकटकका विश्वव्यापी प्रयोगकर्ताको संख्याको १ प्रतिशत मात्रै हो । ट्विटरको नियमानुसार १३ वर्ष र सोभन्दा माथिको उमेरका व्यक्तिले मात्र टिकटकमा खाता […]

सम्बन्धित सामग्री

१३ वर्षमुनिकाले पनि फेसबुक चलाउने पाउने? :: Pahilopost.com

१३ वर्षमुनिका बालबालिकाले फेसबुक एकाउन्ट खोल्न नपाउने नियम फेसबुकले बनाएको थियो। यद्यपि धेरै बालबालिकाले उमेर ढाँटेर एकाउन्ट खोल्न थालेपछि फेसबुकले १३ वर्षमुनिका बालबालिकाले पनि फेसबुक चलाउन पाउने सुविधा ल्याउँदैछ। फेसबुकले बालबालिकाका लागि म्यसेजिङ एप ल्याउन लागेको हो। यसमा एकाउन्ट भएका बालबालिकाका बाआमाले अनुमति दिएका साथीहरुसँग मात्र कुराकानी गर्न