निर्वाचनपछि जनतालाई अर्को आन्दोलनमा उत्प्रेरित गर्नुपर्छ : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय निर्वाचनपछि जनतालाई अर्को आन्दोलनमा उत्प्रेरित गर्ने बेला आएको बताएका छन्। बुधबार राजधानीमा क्रान्तिकारी फोर्सको घोषणा गर्दै प्रचण्डले यस्तो बताएका हुन्। शासकीय स्वरूप र निर्वाचन प्रणालीमा असहमति जनाउँदै माओवादीले संविधान निर्माणमा भूमिका निर्वाह गरेको भन्दै शासकीय स्वरूप र निर्वाचन प्रणाली सच्याउनका निम्ति अर्को आन्दोलन आवश्यक भएको […]

सम्बन्धित सामग्री

माओवादी फुट्दा नेपाली जनतालाई धोका भयो : प्रचण्ड

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी शक्ति विभाजित हुँदा नेपाल र नेपाली जनतालाई धोका भएको र अब समाजवादका लागि एउटा नयाँ खालको सङ्घर्षको आवश्यकता भएको बताएका छन् । नेपाल समाजवादी पार्टीले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले डा बाबुराम भट्टराई र आफू मिल्दा नेपालमा युगान्तकारी जनयुद्ध सफल भएको उल्लेख […] The post माओवादी फुट्दा नेपाली जनतालाई धोका भयो : प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रचण्ड र बालेनबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले भेटवार्ता गर्नुभएकाे छ । मेयर साहले आज (शनिबार) बिहान प्रचण्ड निवास खुमलटारमा पुगेर भेट्नुभएकाे हाे। भेटका क्रममा अध्यक्ष प्रचण्डले मेयर साहलाई बधाई दिंदै देश र जनतालाई केन्द्रमा राखेर काम गर्न सुझाव समेत दिनुभएकाे छ। अध्यक्ष प्रचण्डले बालेनको जित क्रान्ति […]

जनतालाई केन्द्रमा राखेर सेवा गर्न अध्यक्ष प्रचण्डको निर्देशन

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई केन्द्रमा राखेर उनीहरुको सुख दुःखमा साथ दिएर काम गर्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई निर्देशन दिएका छन्। सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका प्रमुख...

प्रतिगामीलाई परास्त गरौँ भन्दा छोरी जिताउन धम्की दियो भनियो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूले चितवनमा बोलेको कुरालाई गलत ढंगले प्रचार भएको बताएका छन् । कतिपय मिडियाहरूले प्रचण्डले जनतालाई धम्क्याएको भनेर टिप्पणी गरेपनि वास्तविकता त्यस्तो नभएको बताए । ‘कतिपय मिडियाहरूले मलाई भने, जनतालाई धम्क्यायो । गठबन्धनलाई जिताएन भने देश दुर्घटना हुन्छ भन्यो भन्ने चर्चा परिचर्चा पनि तपाईँहरुले सुन्नुभयो’, आइतबार दाङमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘हामीले भनेको कुरा यति

काठमाडौंका शासकले मधेसका जनतालाई जहिले पनि दोस्रो दर्जाका नागरिक ठाने : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा राजनीतिक परिवर्तन आउनु अघि काठमाडौंका शासकले मधेसका जनतालाई जहिले पनि दोस्रो दर्जाका नागरिकको रुपमा हेर्ने गरेको बताएका छन् । मंगलबार जनकपुरधाममा मधेस प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनयुद्ध र जनआन्दोलनबाट त्यस्ता विभेदको रेखा कोर्ने राजा–महाराजालाई परास्त गरिएको उनले बताए ।प्रतिगमनविरुद्धको संघर्षमा मधेसले फेरि पनि अगुवा भूमिका खेलेको भन्दै उनले प्रशंसासमेत गरे । &ls

बाढी प्रभावित जनतालाई सरकारले पूर्णरुपमा सहयोग गर्छः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी प्रभावित जनतालाई सरकारले पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।...

म कुनै हालतमा झुक्नेबाला छैन : प्रचण्ड

काठमाडाैं : नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आज पश्चिम रुकुम पुगेका छन्। आर्थिक समृद्वि,सामाजिक,सांस्कृतिक रुपान्तरणका लागि जनप्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न पुगेका अध्यक्ष प्रचण्डले देशभित्र र बाहिरबाट अनेक षडयन्त्र भएको भन्दै नेपाली जनतालाई फेरि विभेद अपमान गर्ने षडयन्त्र भइरहेको बताए। आफूहरू त्यसविरुद्ध लडिरहेको पनि उनले बताए।  सम्बोधनको सुरुमा उनले भने, 'रुकुमी जनतालाई भेट्नलाई रैछ यहाँ त तुँवालो लागेको रहेनछ। आउन ढिला भयो।' नेप

प्रधानमन्त्रीले महाराजाहरूले जसरी जमिन दिन्छु भन्दै पञ्चर्‍याली निकाले: प्रचण्ड

नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजाहरूले जसरी जनतालाई जमिन दिन्छु भन्दै पञ्चर्‍याली निकालेको आरोप लगाएका छन्।

प्रचण्ड–नेपाललाई ओलीको प्रश्न– जनताले के बिगार गरे र नेपाल बन्द ?

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले जनतालाई दुःख दिनको लागि नेपाल बन्दको घोषणा गरिएको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहको आलोचना गरेका छन् । नेपाल भूमिहीन सुकुम्बासी संगठनले बुधवार काठमाडौंमा आयोजना गरेको भेलालाई सम्वोधन गर्दै ओलीले जनतालाई दुःख दिनको लागि मात्र नेपाल बन्द गरिएको आरोप लगाएका हुन् । ‘उनीहरु किन छटपटाएका छन् ? नेपाल बन्द रे, जनताले के बिगार गरेर नेपाल बन्द ? पार्टी छाडेर जाने अनि बन्द गरेर जनतालाई किन दुःख दिनुपर्यो नेपाल बन्द गरेर ? बन्द भनेको के ? पसल खोल्न नपाउने, किन्न जान न...