पुष्प, वर्षा, आँचल र सागरको ‘ब्रेकअप गरौंला’

गायिका समिक्षा अधिकारी र गायक किरण भुजेलको स्वरमा समावेश ‘माया गरौंला–२, ब्रेकअप गरौंला’ सार्वजनिक भएको छ । गीतमा कृष्ण भारद्धाजको संगीत, तिलकप्रताप चन्दको शब्द छ । ६ महिना अगाडि सार्वजनिक भएको ‘माया गरौंला’ हिट भएपछि …