१८ माघ, जनकपुर । प्रदेश २ मा सांसदहरुले आफ्नो भेषभुषा अनुसारको ड्रेस लगाउन पाउने भएका छन् । तर, प्रदेशसभामा एकरुपता देखाउनका लागि कोट वा वन्डीको रंग भने कफी कलरको हुनु पर्नेछ ।
प्रदेश २ मा सांसदहरुको ड्रेस कोड तयार भएको छ । यस अन्तरगत प्रदेशसभामा खटिने मर्यादापालकहरुले दौरासुरुवाल लगाउन नपाउने भएका …