काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रास्वपा सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाएकोप्रति आपत्ति जनाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सचेतक सुशीला थिङले सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहेका व्यक्तिलाई गृहमन्त्री बनाएको भन्दै प्रधानमन्त्रीको जवाफ मागिन् । उनले भनिन्, ‘विवादास्पद मन्त्रीहरूको विषयमा कुरा उठिरहेको छ । प्रधानमन्त्रीले अहिले सरकारमा उथलपुथल गरेर मन्त्रीहरू ल्याउनुभएछ । उहाँले […]