गृहमन्त्री पृष्ठभूमिका अधिकांश राजनीतिज्ञ सधै हस्तक्षेपकारी भूमिकामा

काठमाडौं । नेपालको राजनीतिमा गृहमन्त्रीको पृष्ठभूमि भएकाहरु जबर्जस्त स्थापित हुने गरेको देखिएको छ । वि.स. २००७ सालयताको राजनीतिमा अन्य मन्त्रालय सम्हालेकाहरु सयौं भएपनि गृहमन्त्री हुने मौका पाउनेहरुको चल्तीफिर्ती अर्कै देखिन्छ । कुर्सी र पार्टीविहीन हुँदा पनि उनीहरु शक्ति र सत्ताका लागि सक्रिय रहेको यो चुनावी चलखेलमा स्पष्ट देखिएको छ । वि.स. २००७ सालको क्रान्तिपछि मोहनशम्शेर […]