काठमाडौँ- नेपालका लागि चिनियाँ राजदूत छन् सङले नेपालको सहरी क्षेत्रको विकासमा थप सहकार्य गर्न तत्पर रहेको बताएका छन् ।
बिहीबार सिंहदरबारमा उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग भेटवार्ता गर्दै राजदूत सङले दुई देशबीचको सहरी क्षेत्रको विकासका लागि भइरहेको सहयोगबारे छलफल गर्दै थप सहकार्य गर्न तत्पर रहे...