माओवादी केन्द्रले बोलायो स्थायी कमिटीको आकस्मिक बैठक

३० वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा अपरान्ह ५ बजे बैठक बोलाइएको नेता हरिबोल गजुरेलले जानकारी दिए । पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको …

सम्बन्धित सामग्री

मन्त्री छान्न माओवादीले बोलायो आकस्मिक बैठक

नेकपा माओवादी केन्द्रले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै बिहान एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेपछि आकस्मिक स्थायी समिति सदस्यहरुको बैठक राखेका हुन् ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउनेबारे र पार्टीको आन्तरिक सांगठनिक विषयमा छलफल भइरहेको बुझिएको छ ।यसअघि गत साउन सात गते बसेको बैठकले आगामी साउन १७ गते स्थायी समिति र २० गते केन्द्रीय समिति बैठक बस्ने मिति तय

नेकपा माओवादी केन्द्रको आकस्मिक बैठक : गर्यो दुई निर्णय

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको आकस्मिक बैठक बसेको छ । सोमबार बिहान बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका छन् । साथै उक्त बैठकले निर्वाचन आयोगसँग सम्बन्धित निर्णय पनि गरेको छ ।भर्चुअल विधिमा भएको बैठकले माओवादी केन्द्रबाट निर्वाचन जितेका स्थानीय जनप्रतिनिधिका साथै केही केन्द्रीय नेताहरुले समेत पार्टी छाडेकाले उनीहरुलाई कारवाही गरेको छ । स्थानीय तहका १८ सहित केन्द्रीय समितिका केही नेताहरुलाई माओवादी केन्द्रले पार्टी छोड

माओवादी केन्द्रले बोलायो स्थायी कमिटीको आकस्मिक बैठक

काठमाडौं : नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अहिले ५ बजे स्थायी कमिटी बैठक बोलाइएको स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले जानकारी दिए। राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दिएको समय आजै सकिदैछ। त्यहीँ बिषयमा निर्णायक छलफलका लागि बैठक बोलाइएको उनले बताए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर फर्केपछि बैठक बोलाइएको हो। नयाँ सरकार गठनको लागि दिइएको समयसीमा आज बेलुका ९ बजे सकिदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई व...