काठमाडौँ – लामो समयदेखि अनिर्णयको अवस्थामा रहेको प्रस्ताव विधिवत रुपमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसद सचिवालयमा दर्ता भएसँगै यसले अरु संवैधानिक हस्तीहरुलाई खतराको घेरामा तानेको छ। छापामार शैलीमा सत्ता गठबन्धनका दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरुले आवश्यक एकचौथाइभन्दा बढी सांसदको हस्ताक्षरको साथ महाअभियोग प्रस्ताव दर्ता गराएपछि प्रमुख प्रतिपक्षी एमाले सक्रिय ‘काउन्टर’ गतिविधिमा लागेको […]