ठमेलमा भिजिट २०२० को हेर्नुस रौनक : भ्रमण वर्षको स्वागतमा सांस्कृतिक र्‍याली

सरकारले पुस १६ गते  (जनवरी १, २०२०) बुधवार राष्ट्रिय महोत्सवकै रूपमा ‘नेपाल भ्रमण वर्ष २०२०’ को औपचारिक शुरुआत गर्दैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँको दशरथ रङ्गशालामा आयोजना हुने विशेष समारोहमा भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्दैछिन्। भ्रमण वर्षको तयारी अन्तिम चरणमा रहँदा काठमाडौंको पर्यटकीय हब ठमेलमा भने भिजिट नेपाल २०२० को