सहमति कार्यन्वयन स्थिति जानकारी गराउन मिटरब्याज पीडितको माग

२ फागुन, काठमाडौं । मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समितिले गृह मन्त्रालय र समितिबीच भएको सहमति कार्यान्वयन सम्बन्धमा जानकारी माग गरेको छ । सूचनाको हकअनुसार समितिलाई कानुनको मस्यौदाबारे जानकारी गराउन समितिले माग गरेको हो । समितिका प्रवक्ता निर्गराज जैशीले सूचना माग गर्दै दिएको निवेदनमा गत १ असोजमा तत्कालिन गृहमन्त्री बालकृष्ण खाँडको रोहबरमा समिति र गृह […]

सम्बन्धित सामग्री

सांसद पौडेलको प्रश्न – मिटरब्याज पीडितको समस्या समाधानबारे के भईरहेको छ ?

काठमाडौं । राष्ट्रिय सभाका नेकपा (एमाले)की सांसद डा. बिमला राई पौडेलले मिटरब्याज पीडितहरुको समस्या समाधानबारे संसदलाई तत्काल जानकारी गराउन सरकारसँग माग गर्नुभएको छ । मिटरब्याज पीडितहरुको समस्या समाधान गर्ने भनेर सरकारले वार्ता टोली बनाएको तर के भईरहेको छ ? भन्ने थाहा नपाएकाले संसदलाई सो बारे सरकारले तत्काल जानकारी गराउनुपर्ने सांसद पौडेलको भनाई छ । सोमबार […]