एलिना चौहानको ‘टपरीमा भात’ सार्वजनिक

एलिना चौहान र ध्रुव बिस्कोको स्वरमा रहेको नयाँ गीत ‘टपरीमा भात’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । नवराज शर्माको शब्द, अनिल जोशीको संगीत तथा नरेन्द्र बियोगीको एरेन्जमा तयार भएको गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका छन् । त्यस्तै, उत्सव दाहालले भिडियो छायाँकन गरेका छन् भने सिलन लम्सालले सम्पादन गरेका छन् । पुष्प खड्का, सुधीर श्रेष्ठ, सामरीक ढकाल, स्मारिक ढकाललगायत कलाकारहरुले भिडियोमा नृत्य गरेका छन् । 

सम्बन्धित सामग्री

एलिना र आस्थासँग अबेरसम्म रौसियो जेभाले

जेभालेको पञ्चमी भञ्ज्याङमा विजया दशमीको रात अबेरसम्म हजारौँ दर्शक रौसिएका थिए । ठूलो संख्यामा भेला भएका दर्शकलाई गायिका एलिना चौहान र आस्था राउतले अबेरसम्म गीत गाएर रौसाए ।

मलाई समयले कमजोर बनाउन खोज्यो, आज एक्लै निडर भएको छु : एलिना चौहान

काठमाडौं । गायिका एलिना चौहान पछिल्लो समय एक अन्तर्वार्ताले चर्चामा छिन् । युट्युबमा उनले गत साता दिएको अन्तर्वार्तामा जीवनको संघर्ष र निराशाबारे कुरा गरेकी थिइन् । यो अन्तर्वार्तापछि प्रशंसकले उनलाई हरेश नखान र बलियो हुन सुझाव दिएका छन् । साथै, उनी उक्त अन्तर्वार्तामा क्रुद्ध पनि सुनिएकी थिइन् । यस्तोमा पछिल्लो समयकी हिट गायिकाले बिहीबार फेसबुकमा […]

गीतकार सुरजको ‘एक झल्को’ मा एलिना चौहान

काठमाडौँ ।   गायिका एलिना चौहानको ‘एक झल्को’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतकार सुरज अधिकारी प्यारेको शब्द शृजना रहेको सार्वजनिक गीतमा नबिन कार्कीको संगीत, विशाल निरौलाको एरेन्ज रहेको गीतको भिडियोमा गायिका चौहान नै फिचर छिन् । गीतकार सुरजले आफ्नी प्रेमीका प्रभा बस्नेतलाई सर्मपित गर्दै लेखेको गीतको भिडियो प्रभाकै जन्मदिनमा सार्वजनिक गरेका हुन् । […] The post गीतकार सुरजको ‘एक झल्को’ मा एलिना चौहान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गीतकार सुरजको ‘एक झल्को’ मा एलिना चौहान

काठमाडौं । गायिका एलिना चौहानको ‘एक झल्को’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतकार सुरज अधिकारी प्यारेको शब्द शृजना रहेको सार्वजनिक गीतमा नबिन कार्कीको संगीत, विशाल निरौलाको एरेन्ज रहेको गीतको भिडियोमा गायिका चौहान नै फिचर छिन् । गीतकार सुरजले आफ्नी प्रेमीका प्रभा बस्नेतलाई सर्मपित गर्दै लेखेको गीतको भिडियो प्रभाकै जन्मदिनमा सार्वजनिक गरेका हुन् । […] The post गीतकार सुरजको ‘एक झल्को’ मा एलिना चौहान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एलिना चौहान भन्छिन्- प्रधानमन्त्रीसँग फोटो खिचेर हालेपछि खुबै गाली खाएँ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार कलाकारलाई बालुवाटारमा बोलाएर चुनावको सन्दर्भमा कुराकानी गरे । चुनावलाई सफल बनाउन कलाकारको भूमिका महत्वपूर्ण हुने उनले बताए । अन्तरक्रियामा प्रधानमन्त्री पत्नी आरजु राणा पनि सहभागी थिइन् । त्यस अवसरमा फिल्म र संगीत क्षेत्रको वर्तमान अवस्थाबारे पनि छलफल भयो । बालुवाटारको अन्तरक्रिया कार्यक्रममा पछिल्लो समयकी चर्चित गायिका एलिना चौहान पनि […]

एलिना भन्छिन्- मेरो पारिश्रमिकबारे अरु गायिकाले कुरा काट्दा चित्त दुख्छ

२० पुस, काठमाडौं । एलिना चौहान नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय उदाएकी गायिका हुन् । एलिनाले स्वर भरेका दर्जनौं गीतहरु रुचाइएका छन् । चलचित्र, आधुनिक तथा स्टेज कार्यक्रममा एलिनाको उच्च माग छ । यो सबै दर्शक-स्रोताको मायाको उपज भएको एलिना बताउँछिन् । सोमबार साँझ काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले आफ्नो प्रतिस्पर्धा अन्य कुनै […]

एलिना र निलको 'निर्मोही मायालु' सार्वजनिक

गायिका एलिना चौहान र गायक निल पुनको नयाँ गीत 'निर्मोही मायालु' सार्वजनिक भएको छ ।

पहिले म्याच गरेन भनेर स्वर हटाउने संगीतकारले अहिले अफर गर्नुहुन्छ: एलिना चौहान

के माया लाग्छ र बोलको गीत गाएपछि गायिका एलिना चौहान एकाएक चर्चामा आइन्। अघिल्लो लकडाउनको समयमा निशान भट्टराईको साथमा उनले गाएको सो गीत रातारात हिट हुन पुग्यो। उनको के माया लाग्छ र सार्वजनिक भएलगत्तै टिकटक, फेसबुकजस्ता सामाजिक सञ्जाल तथा विद्युतीय सञ्चार माध्यममा छाउन पुग्यो। फरक शैलीको स्वर र गायकीका कारण एलिना सो गीतबाट चर्चाको शिखरमा […]

एलिना चौहान र भीम बिसीको ‘ऐना हेरी हेरी’

संगीतकार तथा गायक भीम बिसीको नयाँ गीत ‘ऐना हेरी हेरी’ सार्वजनिक भएको छ। लेखक तथा पत्रकार शिवराज योगीले रचेका शब्दमा बिसीले संगीत भरेका छन्। गीतमा आवाज पछिल्लो समयकी चर्चित गायिका एलिना चौहान र बिसीको आवाज सुन्न सकिन्छ। गीतको म्युजिक भिडियोको निर्देशन र सम्पादन प्रविन भट्टले गरेका हुन्। गीतको एरेन्ज विश्व अधिकारीले…

मेरा बच्चा फ्यानहरु धेरै हुनुहुन्छः एलिना चौहान

छोटो समयमै लोभलाग्दो सफलता हात पारेकी गायिका हुन् एलिना चौहान । लकडाउनको समयमा सार्वजनिक ‘के माया लाग्छ र’बोलको गीतपछि उनलाई फुर्सद मिलेको छैन । त्यसयता ४ दर्जन बढी गीतमा स्वर दिइसकेकी एलिनाका ‘मिनिरल वाटर’, ‘कुरा काट्ने मान्छेले काटुन’, ‘छेकेर माया छेकिन्न’, ‘मेरो परान’ लगायतका गीत चर्चित छन् । उनै एलिनासँग अनलाइनखबरले गरेको रमाइलो कुराकानी यहाँ […]