कोरोना संक्रमण बढेपछि सिड्नीमा लकडाउनको समयावधि फेरि थप

पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप ९७ जना नयाँ सङ्क्रमित थपिएको विवरण प्राप्त भएसँगै लकडाउनको समयावधि फेरि थप गर्ने निर्णय भएको जनाइएको छ।

सम्बन्धित सामग्री

चीनमा कोरोना संक्रमण बढेपछि पुन: लकडाउन

काठमाडौं । चीनको छङ्तु शहरमा कोरोना संक्रमण बढेपछि बिहिबार साँझदेखि फेरी लकडाउन गरिएको छ । त्यहाँको सरकारले अति आवश्यक काम नपरेसम्म सर्वसाधारणलाई घरबाहिर ननिस्कन समेत आग्र गरेको हाे । छङ्तुका हेल्थ कमिशन निर्देशन याङ चियोङले संक्रमण दर तीव्र रुपमा फैलिरहेको बताएका छन् । साथै जोखिम क्षेत्रहरु बढिरहेकाले खाना र सामान प्याकिङ गरेर खान लाने बाहेक […]

कोरोना संक्रमण बढेपछि चीनको चेङ्दुमा लकडाउन

चीनको चेङ्दुमा कोरोना संक्रमणदर बढेपछि लकडाउन गरिएको छ। पछिल्लो हप्ता ७६६ जनामा कोरोना पोजेटिभ देखिएपछि बिहीवार साँझ ६ बजेपछि अतिआवश्यक काम नपरेसम्म घरबाहिर ननिस्कन त्यहाँको स्थानीय सरकारले आग्रह गरेको हो। उक्त निर्णयपछि सिचुवान प्रान्तका २ करोड बढी मानिस घरबाहिर निस्कन पाउने छैनन्। बिहीवारमात्र चेङ्दुमा १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको…

कोरोना संक्रमण बढेपछि टेम्केमैयुङका सम्पूर्ण विद्यालय बन्द

काठमाडौं : कोराना भाइरस संक्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन्। गाउँपालिकाले मंगललबारदेखि ६ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो। शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण देखिने क्रम बढेपछि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ। स्वास्थ्य कार्यालय भोजपुरका अनुसार यस गाउँपालिकामा सबैभन्दा बढी सङ्क्रण देखिएको…

कोरोना संक्रमण बढेपछि टेम्केमैयुङका सम्पूर्ण विद्यालय बन्द

भोजपुर । कोराना भाइरस (कोभिड १९) बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै छ दिनको लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो । शिक्षक र बिद्यार्थीहरुमासमेत कोरोना पोजेटिभ देखिएपछि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ । स्वास्थ्य कार्यालय कार्यालय भोजपुरका अनुसार यहाँ सबै भन्दा धेरै ५५ […] The post कोरोना संक्रमण बढेपछि टेम्केमैयुङका सम्पूर्ण विद्यालय बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

कोरोना संक्रमण बढेपछि छलफलमा उपत्यकाका प्रमुख जिल्ला अधिकारी

कोरोना संक्रमण रोकथामको लागि स्वास्थ्य मापदण्ड परिपालना गराउने तथा सतर्कता अपनाउने विषयमा सीसीएमसीको बैठक बसेको छ। आइतबार मध्यान्ह १२ बजे बसेको बैठकमा कोरोना संक्रमण दर बढ्दै गइरहेको बेला जनजीवनलाई कसरी...

कोरोना संक्रमण बढेपछि नौ दिनका लागि विद्यालय बन्द

दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका भित्रका सबै विद्यालयहरू नौ दिनसम्म बन्द गरिएको छ । विद्यालयहरूमा कोरोना संक्रमितको दर बढ्न थालेपछि तुलसीपुर उपमहानगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । शुक्रबार सार्वजनिक अपिल जारी गर्दै उपमहानरपालिकाका निमित्त प्रशासकीय अधिकृलते २५ पुसदेखि ३ माघसम्म सबै विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन् । कोरोनाको दर तीव्र […] The post कोरोना संक्रमण बढेपछि नौ दिनका लागि विद्यालय बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक.

कोरोना संक्रमण बढेपछि दाङको तुलसीपुरमा विद्यालय बन्द

२३ पुस, दाङ । विद्यालयका शिक्षक र विद्यार्थीहरुमा कोरोना संक्रमण देखिएपछि दाङको तुलसीपुर उपमहानगरपालिकाले माघ ३ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शुक्रबार तुलसीपुर उपमहानगरपालिकाको आकस्मिक बैठक बसी उपमहानगरभित्रका सामुदायिक र संस्थागत विद्यालयहरुमा आगामी माघ ३ गतेसम्म पठनपाठन पूर्णरुपमा बन्द गर्ने निर्णय भएको हो । तुलसीपुर क्षेत्रका सामुदायिक र संस्थागत गरी ५ वटा […]

कोरोना संक्रमण बढेपछि सीसीएमसीको बैठक बस्दै

काठमाडौं । कोरोना संक्रमण फेरि बढ्न थालेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक बस्दै छ । शुक्रबार अपरान्ह ४ बजे सिंहदरबारमा सीसीएमसीको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाकारी दिएको छ ।प्रधानमन्त्रीको सचिवालयका अनुसार कोरोना संक्रमण बढ्न थालेपछि त्यसको रोकथामको उपायका सन्दर्भमा छलफल हुने छ । विहीबार मात्र ३ हजार ३६५ कोरोना संक्रमित थपिएका थिए ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन्

कोरोना संक्रमण बढेपछि व्यापार घट्यो

काठमाडौं, बैशाख १३ । पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढेसँगै व्यापार व्यवसाय सुस्ताउन थालेको छ । संक्रमणको प्रभावका कारण उपभोक्तामा त्रास बढेपछि बजारमा चहलपहल कम हुँदै गएकाले व्यावसायिक कारोबार घट्न थालेको हो । काठमाडौंका मुख्य व्यापारिक केन्द्र न्यूरोड, खिचापोखरी, सुन्धारा, असन, इन्द्रचोक लगायत ठाउँमा करीब २५ प्रतिशतसम्म व्यापार घटेको बताइएको छ । काठमाडौं बाहिरबाट माल […]