दल दर्तापछि काठमाडौंमा हर्क साम्पाङको पहिलो सभा (तस्वीरहरू)
२२ मंसिर, काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले काठमाडौंमा सभा आयोजना गरेको छ । श्रम संस्कृति पार्टीले निर्वाचन आयोगमा दल दर्ता गरेपछि काठमाडौंको आयोजना गरेको यो पहिलो औपचारिक सभा हो ।
सिफल चौरमा आयोजित …