अर्थमन्त्रीलाई राउतको सुझाव : बजेट बनाउँदा विदेशमा रहेका मजदुरहको पनि तस्विर राख्नुहोस (भिडिओसहित)

काठमाडौं, २६ बैशाख । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सिके राउतले शिक्षाको गुणात्मक विकासको लागि राम्रा विद्यालयभन्दापनि राम्रा शिक्षकहरुको आवश्यकत्ता औंल्याएका छन् । उनले विद्यालय नहुँदापनि राम्रो शिक्षक भयो भने रुखको छहारीमुनि बसेर पनि विद्यार्थीहरुले राम्रो शिक्षा लिनसक्ने बताए । उनले अहिलेपनि ठूला ठूला अस्पताल बनाईएपनि दक्ष प्राविधिक नभएको हुँदा अस्पतालमा ल्याईएका उपकरण प्रयोगहिन […]