राेल्पाबाट फराकिलाे मतान्तरका साथ पुन विजयी

काठमाडाैँ – रोल्पाबाट नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन:अनन्त प्रतिनिधिसभा सदस्यमा फराकिलो मतान्तरसहित निर्वाचित भएका छन्। एमालेका पूर्ण बुढामगरलाई पराजित गर्दै पुन दोश्रोपटक रोल्पाबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन्। पुनले ४१ हजार ७ सय १४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बुढाले १६ हजार ४ सय ८५ मत ल्याए। पुन र बुढाबीचको मतान्तर २५ […]