मन्त्रिपरिषद् बैठक: निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे अध्ययन गर्न १० सदस्यीय विज्ञ टोली गठन

सरकारले निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक वीरेन्द्रबहादुर देउजाको संयोजकत्वमा १० सदस्यीय विज्ञ समूह गठन गरेको छ ।