झण्डै दुई किलो यार्चागुम्बासहित चार जना सामाखुशीबाट पक्राउ

झण्डै दुई किलो यार्चागुम्बासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।