गाउँपालिका र आन्दोलनरत शिक्षकबीच सहमति भएपछि विद्यालय नियमित

१४ कात्तिक, डोटी । डोटीको आदर्श गाउँपालिका र शिक्षकबीच सहमति भएको छ । वृद्धि भएको कर्मचारी र बाल विकास सहजकर्ताको सरकारको निर्णय पालना नगरेको भन्दै शिक्षक तथा कर्मचारीहरुले आइतबारदेखि अनिश्चितकालका लागि विद्यालय बन्द गर्ने घोषणा गरेका थिए । शिक्षकको चेतावनीपछि आइतबार बिहान बसेको सर्वपक्षीय बैठकमा गाउँपालिकाले वृद्धि भएको सेवा सुविधा दिने सहमति भएपछि आन्दोलन फिर्ता […]