न्युज अफ नेपाल, काठमाडौं । सरकारले विवाहमा २५ जनाभन्दा बढी उपस्थित हुन नपाइने निर्णय गरेको छ । सोमबार सरकारका निर्णय सार्वजनिक गर्दै प्रवक्ता पार्वत गुरुङले यस्तो निर्णय भएको जानकारी दिए । प्रवक्ता गुरुङले भने– ‘विवाह तथा ब्रतवन्धको विषयमा २५ जनाभन्दा बढी सहभागी हुन पाइने छैन,’ प्रवक्ता श्रेष्ठले भने, ‘सकेसम्म नगर्ने, गर्नैपरेमा सम्बन्धित जिल्लाका प्रजिअको सिफारिसअनुसार […]