अन्तर्राष्ट्रिय श्रमिक दिवस र नेपाली श्रमिकको अवस्था

आज श्रमिक दिवस अर्थात् मे १। अमेरिकाको सिकागोमा सन् १८८६ को नरसंहारमा मारिएका मजदुर र आम मानिसको सम्झनामा सन् १८९० देखि प्रत्येक वर्ष मे १ लाई मजदुर दिवसको रूपमा मनाउँदै आइएको छ । अन्तर्राष्ट्रिय श्रम संगठनको स्थापना हुनुभन्दा अगाडि विश्वमा श्रम वा मजदुरलाई वस्तुको रूपमा हेरिन्थ्यो। अर्थात् बजारमा मजदुरलाई वस्तु जस्तै किनबेच समेत गरिन्थ्यो। एकदम […]

सम्बन्धित सामग्री

श्रमशोषणको चपेटामा नेपाली श्रमिक

विगत वर्षहरूमा जस्तै यो वर्ष पनि नेपालमा १९ वैशाख २०८१ अर्थात् १ मे २०२४ मा अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस अवसरमा सम्भवतः नेपाल सरकारका प्रधानमन्त्री, श्रममन्त्री, विभिन्न पार्टीका प्रमुख एवं विभिन्न …