काठमाडौँ । कर्णालीमा सडकमा ट्राफिक प्रहरीको नियमलाई बे–वास्ता गरेर सवारी चलाउने चालकहरूबाट ३ करोड भन्दा बढी राजश्व सङ्कलन गरिएको छ । गत आर्थिक बर्ष २०७८-७९ मा प्रदेशबाट ३ करोड ३२ लाख ६३ हजार राजश्व सङ्कलन गरिएको हो । ट्राफिकको नियम उलङ्घन गर्ने ३९ हजार ६५२ वटा सवारी साधनहरूबाट उक्त रकम सङ्कलन गरिएको नेपाल राजमार्ग सुरक्षा […]