यमनमा युद्ध विराम सुरु भएदेखि सर्वसाधारणको मृत्यु आधा घट्यो

दुबई । युद्धग्रस्त यमनमा अप्रिलको सुरुमा दुई महिनाको युद्धविराम लागू भएदेखि नागरिकको मृत्यु हुनेको संख्या ५० प्रतिशतले घटेको सहायता समूह नर्वेजियन शरणार्थी परिषद् (एनआरसी) ले बुधबार जानकारी दिएको छ । संयुक्त राष्ट्रसङ्घले संसारको सबैभन्दा खराब मानवीय सङ्कटको रूपमा वर्णन गरेको कुरालाई कम गर्न खाना, आश्रय र अन्य आवश्यकताहरू (एनआरसी) ले उपलब्ध गराउँदै आएको छ । […]