लामो समयदखि नेपालमा बहसमा ल्याइएको राजनीतिक स्थिरताको विषयलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन र विघटनको साढे तीन वर्षको अभ्यासले नयाँ मोडमा पुर्याइदिएको छ । पार्टीको नेतृत्व लोकतान्त्रिक तरिकाले चल्न चाहेन भने धेरै जनताले भोट दिँदैमा या बहुमत सांसद संसदभित्र ल्याउँदैमा संसद पूरा अवधि टिक्दो रहेनछ, त्यसले स्थिर सरकार दिँदो रहेनछ भन्ने कुराको प्रमाण विगतको नेकपाकाल […]