नागोया। नेपालको पुरुष कबड्डी टोलीले जापानमा जारी २०औं एसियाली खेलकुदमा थाइल्यान्डसँगको हारसँगै यात्रा सुरु गरेको छ ।तोकाइ सिटिजन जिम्न्याजियममा सोमबार भएको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग एकपक्षीय रूपमा नतिजा सुम्पियो । दुवै हाफमा पछि परेको नेपाल ५९–४८ अंकले पराजित भयो । पहिलो हाफमा नेपालले थाइल्यान्डलाई कडा चुनौती दिएको थियो । तर, पहिलो हाफ सकिँदा नेपाल २४–२८ […]