यस्तो बन्यो कृष्णभिरमा सडक, बिहीबारदेखि सबैलाई खुला (तस्वीरहरू)

पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा भोलि बिहीबारदेखि दुईतर्फी सवारीसाधन सञ्चालन हुने भएको छ ।