रम्भा होजस्ता चर्चित गीतबाट बलिउडमा आप्mनो छुट्टै पहिचान बनाएकी अभिनेत्री तथा डान्सर कल्पना अय्यर अहिले ७० वर्षको उमेरमा पुनः अभिनयमा फर्किन चाहन्छिन्। तर कामका लागि उद्योगका मानिसस“ग सम्पर्क गर्दा आफूलाई बेवास्ता गरिएको भन्दै उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेकी छन्। हालै साथीको विवाहमा उनले चर्चित गीत रम्भा हो मा नृत्य गरेको भिडियो भाइरल भएपछि कल्पना […]