काठमाडौं । सरकारले चालू आर्थिक वर्षको अन्तिम त्रैमासिक सामाजिक सुरक्षा भत्ता आगामी असार ८ गतेसम्म विद्युतीय माध्यमबाट वितरण गरिसक्न स्थानीय तहलाई परिपत्र गरेको छ । गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ७५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै आगामी असार १ देखि ८ गतेसम्म विद्युतीय माध्यमबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिसक्न परिपत्र गरेको हो । […]