युरोपमा विद्युतीय उपकरणमा ‘टाइप-सी चार्जर’ अनिवार्य गरिने, एप्पलले के गर्ला ?

युरोपियन युनियन सन् २०२४ देखि सबै नयाँ पोर्टेबल इलेक्ट्रोनिक डिभाइसहरुमा अनिवार्य युएसबी टाइप-सी चार्जर प्रयोग गर्न सहमत भएको छ। यसको मतलब अब अधिकांश विद्युतीय डिभाइसमा एउटै चार्जर प्रयोग गर्न मिल्नेछ। पछिल्लो समय बजार भित्रिएका एन्ड्रोइड डिभाइसहरुमा टाइप-सी चार्जर भए पनि एप्पलका प्रडक्टहरु आइफोन र आइप्याडमा त्यो सपोर्ट गर्दैन। अहिले भइरहेका…