अमेरिकाद्वारा रुसी नागरिकमाथि प्रतिवन्ध, अन्तर्राष्ट्रिय कानून उल्लंघन गरेको आरोप

काठमाडौं । उत्तर कोरियाको आणविक कार्यक्रमलाई सहयोग गरेको भन्दै अमेरिकाले दुई रुसी अधिकारी र तीन संस्थालाई प्रतविन्ध लगाएको छ । पेन्टागनले उत्तर कोरियाले हालैका दुईवटा मिसाइल प्रक्षेपण गरेलगत्तै अमेरिकाले प्रतिवन्धको घोषणा गरेको हो । अमेरिकाले रुसी नागरिक र संस्थालाई उत्तर कोरियालाई गैरकानूनी रुपमा मिसाइल प्रक्षेपणका लागि आवश्यक सामग्री खरिदमा सहयोग गरेको आरोप लगाएको छ । […]