जनकपुरधाम- मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशमा कानुनी राज्यको स्थापनामा मुख्यन्यायाधिवक्ताहरूलाई महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् ।
मधेश प्रदेशको मुख्यन्यायाधिवक्ताको कार्यालय जनकपुरधामद्वारा शनिबारदेखि सुरु भएको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रदेश प्रमुख मिश्रले मुख्यन्यायाधिवक्ताहरूले मान...