ललितपर, ४ बैशाख । ललितपुरमा पाँच दलिय गठबन्धनमा सहमति भएको छ । ललितपुर महानगरपालिकासहित गोदावरी नगरपालिका र बाग्मती गाउँपालिकाको प्रमुखको उम्मेदवारी नेपाली कांग्रेसलाई दिने सहमति शनिबार बसेको बैठकले निर्णय गरेको हो । महालक्ष्मी र माहाँकालको प्रमुखमा कांग्रेस, माओवादी र समाजवादी तीनै दलले दाबी गर्दै आएका छन् । बाँकी रहेको पालिकामा सहमति नजुटेपछि त्यहाँको जिम्मेवारी प्रदेशलाई […]