काठमाडौं : भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज महिलाहरुले सप्तऋषिको पूजा आराधना गरी मनाइरहेका छन्।
महिलाहरुले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्छन्।
रजस्वलाका समयमा छुइछाइलगायत कुनै त्रुटी भएको भए