दोस्रो लहरको कोरोना संक्रमणबाट नागरिकलाई जोगाउन हिमा गाउँपालिकाका जनप्रतिनिधि गाउँगाउँमा खटिएका छन् । विगतको भन्दा फरक शैलीमा जुम्लाका स्थानीय तह कोभिड रोकथाममा जुटेका हुन् ।जुम्लाका आठै तहले गाउँगाउँमा सम्पर्क व्यक्ति खटाउने, आफ्नै एम्बुलेन्स तयार गर्ने लगायतका रणनीति अपनाएका छन् । जसअन्तरर्गत हिमा गाउँपालिकाले आफ्ना २८ गाउँमा वडामा वडाध्यक्षको संयोजकत्वमा २८ जना जनप्रतिनिधि कोरोना रोकथामका लागि […]