चार धागो उद्योगबाट सवा सात अर्बको निकासी

गत वर्ष कोभिड महामारीबीच पनि नेपाली उद्योगबाट ७ अर्ब ३४ करोड मूल्य बराबरको धागो निकासी भएको छ ।नेपाल धागो उत्पादक संघका अनुसार मुलुकमा हाल रिलायन्स, त्रिवेणी, जगदम्बा र जया स्पिनिङ मिल्सलगायत अन्य धागो उद्योग सञ्चालनमा छन् । यी उद्योगले गत वर्ष अघिल्लो वर्षभन्दा ३५ प्रतिशत निकासी वृद्धि गरेका हुन् ।अघिल्लो वर्ष २०७६-०७७ मा यी उद्योगबाट […]