छोरी प्रधानमन्त्री बनेपछि थाइल्यान्डका राजाद्वारा बुबालाई आममाफी

थाइल्यान्डका राजाद्वारा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई आममाफी दिइएको छ । राजा महा वजिरालोङकोर्नले आफ्नो जन्मदिनको उपलक्ष्यमा आममाफी दिएका हजारौं व्यक्तिमध्ये ७५ वर्षीय धनाड्य पूर्वप्रधानमन्त्री सिनावात्रा पनि एक हुनुहुन्छ । थाक्सिन १५ वर्षको आत्मनिर्वासनपछि झण्डै १ वर्षअघि स्वदेश फर्केपछि भ्रष्टाचार र शक्तिको दुरुपयोग गरेको अभियोगमा ८ वर्षको जेल सजाय सुनाइएको थियो । राजा वजिरालोङकोर्नले उहाँको सजाय कटौती […]

सम्बन्धित सामग्री

छोरी प्रधानमन्त्री बनेपछि थाक्सिनले पाए राजाबाट आममाफी - NepaliPatra

काठमाडौँ । थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रालाई राजाले आममाफी दिएका छन् । उनको पेरोल आइतबार सकिन लागेकोमा राजाले उनलाई आममाफी दिएका हुन् । अघिल्लो महिना राजाको जन्मदिनको अवसरमा असल आचरण भएका ७५ सय कैदीहरूलाई शाही माफीको अंशको रूपमा थाक्सिनलाई माफी दिइएको रिपोर्टमा उल्लेख छ । थाक्सिनकी छोरी ३७ वर्षीया पातोङटार्न सिनावात्रा थाइल्याण्डको सबैभन्दा कान्छी प्रधानमन्त्री […]