बजेट कार्यान्वयन प्राथमिकतामा : मन्त्री कार्की - Karobar National Economic Daily
काठमाडौंः अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संघीय ढाँचाअनुसार मुलुक अघि बढेको र सोहीअनुसारको नीतिगत व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
व्यवस्थापिका संसद्को बैठकमा आइतबार विनियोजन विधेयकमाथि सांसदहरूले राखेका जिज्ञासाको जवाफ…
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चालू आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट नरोकिने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको भेटघाटमा उनले संसद्मा देखिएको गतिरोध राजनीतिक सहमतिका आधारमा समाधान भई बजेट कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।मन्त्री कार्कीले यही असोज ४ गते बस्ने संसद्को बैठक सञ्चालनका लागि प्रमुख प्रतिपक्ष दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बिहीबारै छलफल भएको जानकारी दिए । उनले मुलुकमा दिगो शान्ति र समृद्धिका नि