मन्त्रिपरिषद् पुनर्गठनको तयारी, जनमतकी अनिता मन्त्री बन्ने

२६ साउन, काठमाडौं । जनमत पार्टी सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीकी सांसद अनिता देवी साहलाई मन्त्री नियुक्त गर्न लागेका हुन् । प्रचण्ड मन्त्रिपरिषद् अहिले नै २५ सदस्यीय छ । उनीहरुमध्ये एकलाई हटाएर साहलाई मन्त्री बनाउने तयारी छ । सम्भवतः माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एकलाई हटाउने सम्भावना छ । […]

सम्बन्धित सामग्री

नयाँ सत्ता गठबन्धनबाट पहिलो चरणमा यी चार नेता बन्दैछन् मन्त्री

काठमाडौं : नयाँ सत्ता गठबन्धनबाट पहिलो चरणमा आज (सोमबार) चार जनाले मन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्दै सोमबार नै ४ जनालाई विनाविभागीय मन्त्रीको शपथ गराउने भएका छन्।पछिल्लो सहमतिअनुसार माओवादीबाट वर्षमान पुन, एमालेबाट पदम गिरी, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव मन्त्री बन्ने तय भएको छ। जनमत, नागरिक उन्मुक्तिसहितका दलहरू भने दोस्रो चरणमा मात्र सरकारमा सहभागी हुने भएका छन्।

मन्त्रिपरिषद् पुनर्गठन पक्का, प्रधानमन्त्रीले दिए तीन विकल्प

४ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन हुने पक्का भएको छ । तर को-को हट्ने, को-को मन्त्री बन्ने भन्ने छलफल हुन बाँकी नै छ । यसअघि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठनको हल्ला गलत …