जापानमा पुगेका महेन्द्र पी लामा भन्छन ‘स्याण्डविचका २ पाउरोटी बिचको संघटक हो नेपाल’

जसरि स्याण्डविच वरिपरि २ ओटा पाउरोटी भित्र रखिएको संघटकको कारण मात्र स्याण्डविचले आफ्नो  नाम र स्वरुप पाउँछ  र त्यसलाई  स्वाद र मिठास दिने काम त्यहि भित्रको सामग्रीले नै गर्छ त्यसै गरि नेपाल पारस्परिक २ देश बिचको एक संघटक हो भन्ने संज्ञा दिएका छन् जवाहरलाल नेहरु विश्वविद्यालय दिल्लीका प्राध्यापक तथा नेपाल-भारत सम्बन्ध पुनरावलोकन सम्बन्धि गठित प्रबुद्ध…