उच्च अदालत सुर्खेतले रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा पुनः मतगणना नगर्न आदेश दिएको छ । मतगणनामा धाँदली भएको भन्दै नेकपा माओवादी केन्द्रका नगर प्रमुखका उम्मेदवारसहित दुई वडाअध्यक्षका उम्मेदवारले दर्ता गराएको मुद्धामा...
काठमाडौँ । महोत्तरीको मनरा सिस्वा नगरपालिका–१० मा वडा अध्यक्ष पदमा चार वर्षअघि भएको मतदानको पुनः मतगणना गरिँदैछ । सर्वोच्च अदालतको फैसला अनुसार पुनः मतगणना हुन थालेको हो । अदालतको ०७५ असार २१ गतेको आदेशमा उक्त वडाको पुनः मतगणना गर्न आजका लागि समय निर्धारण गरिएको थियो । ०७४ असोज २ गते भएको स्थानीय तहको निर्वाचनको मत […]
महोत्तरीको मनरा सिस्वा नगरपालिका–१० मा वडा अध्यक्ष पदमा चार वर्षअघि भएको मतदानको पुनः मतगणना गरिँदैछ । सर्वोच्च अदालतको फैसला अनुसार पुनः मतगणना हुन थालेको हो ।अदालतको ०७५ असार २१ गतेको आदेशमा उक्त वडाको पुनः मतगणना गर्न आजका लागि समय निर्धारण गरिएको थियो । ०७४ असोज २ गते भएको स्थानीय तहको निर्वाचनको मत परिणाम ८ गते सार्वजनिक भएको थियो ।स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदमा तत्कालीन राजपाले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका रमेश कुमार राय र नेपाली काँग्रेसका अरुणकुमार चौधरीले स